मिल मेसिनरी ,फर्निचर मेसिन र औजार ,खानेपानी र कृषि को लागि पानि तान्ने मोटर ,समरसिबल,जेनेरेटर ,कृषि यंत्रहरु (जस्तै पावर टिलर ,हाते ट्याक्टर,धान रोप्ने ,धन गहु आदि काट्ने मेसिन ,कमबाईन्ड मिल ,मकै छोडाउने इत्यादी उपकरण हरु),PowerTools पावर टूल्स,ह्यान्ड टूल्स,वेल्डिंग मेसिन,कम्प्रेसर मेसिन आदि सम्पूर्ण मेसिन हरु स्पेयर पार्ट्स का साथ होलसेल (Wholesale) र खुद्रा (Reatil) मूल्य मा उपलब्ध गराउदै श्रेष्ठ मेसिनरी ,जनकपुर ले ग्राहक हरु को बिश्वास जितेर तपाई हरु माझ बि.सं २०६० साल देखि आफ्नो सेवा प्रदान गर्दै आएको छ।
नेपालको कृषि व्यवसायलाई आधुनिकिकरण एवं यान्त्रिकरण गर्ने मूख्य उद्देश्यका साथ स्थापना भएको श्रेष्ठ मेसिनरी कन्सर्नले नेपालको भौगोलिक तथा वातावरणीय दृष्टिले उपयुक्त कृषि यन्त्रहरु यहाँहरुमाझ विक्रि वितरण गर्दै आईरहेको छ । कृषि व्यवसायमा चाहिने साना, ठूला र आधुनिक यन्त्रहरुको बारेमा विक्रि पुर्व जानकारी दिने, स्थलगत प्रदर्शनी गर्ने तथा विक्रि पश्चात मर्मत सम्हार तथा पाटपूर्जाहरु उचित र सर्वसुलभ मूल्यमा उपलब्ध गराउदै दक्ष व्यवस्थापक तथा इन्जिनीयरहरु द्वारा सेवा प्रदान गरिरहेका छौँ । साथै नेपाल सरकारद्वारा अनुदानमा वितरण गरिने कृषि यन्त्रको बारेमा कृषक तथा व्यवसायीहरुलाई निःशुल्क रुपमा परामर्श दिने कार्य गर्दछौँ ।
We Deal with the Following Machines:
- Agriculture Use: Power Tiller, Mini Tiller, Rice Transplanter, Areator, Harvester, Reaper, Weeder, Power Weeder, Thresher, Zero Tillage, Rotary Tiller, Combined Harvester, Pumsets, Chaff Cutter, Maize Peeler, Maize Thresher, Brush Cutter, Tea Harvester, Happy Seeder, Roto Seeder, Potato Planter, Potato Harvester, Potato Digger, Multi Crop Thresher, Laser Land Laveller, Disc Mill, Combined Mill, Rice Mill, Sprayer, Spair Parts of All Kinds of Power Tiller and Mini Tiller.
- PowerTools
- HandTools
- Waterpumps,Submersibles
- Generator
- Diesel,Petrol & Kerosene Engines
- Marble cutting,grinding tools,Polishing machines & stones.
- Air Compressor
- Welding Machines & accessories,etc
थप जानकारी को लागि
तपाई हाम्रो फेसबुक पेज |
https://www.facebook.com/ShresthaMachineryConcern.janakpur/ मा सम्पर्क गर्न सक्नु हुन्छ। |
व्हट्स एप्प : ९८०१६२२००७ |
९८५४०२५१९३ ,980162007 मा फोन गरेर बुझ्न सक्नु हुन्छ / |
अथवा |
smcjnk2010@yahoo.com मा इमेल गर्न सक्नु हुन्छ। |